तीजमा अनावश्यक तडकभडक नगर्न जि.प्र.का.,झापाको अनुरोध

जिल्ला प्रशासन कार्यालय, झापाले हरितालिका तीज पर्वमा अनावश्यक तामझाम र तडकभडक नगर्न जिल्लाबासीहरुमा अनुरोध गरेको छ । उक्त कार्यालयले आज सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

हरितालिका तीज पर्व नजिकिएसँगै केही दिनयता काठमाडौं उपत्यका सहित बिभिन्न स्थानमा पार्टी प्यालेस लगायतमा भेला तीजको दर खाने कार्य भइरहेका छन् ।

Leave a Reply