सार्वजनिक बिदाको दिन क्रिसमसको दिने सरकारको निर्णय

काठमाडौं / क्रिसमसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा जारी सुचनामा जनाइएको छ । विदेशमा रहेका नेपाली दुताबास तथा कुटनीतिक नियोगका लागि यो सार्वजनिक बिदाको अर्थ रहेपनि स्वदेशमा भने यसको महत्व देखिएन किनकी नेपालमा आज शनिबार परेकोले त्यसैपनि सार्वजनिक बिदा छदैछ ।

क्रिश्चियन धर्मालम्बीहरुको महत्वपूर्ण पर्व क्रिममस संसार भरका क्रिश्चियन धर्मावलम्वीहरुले एक अर्कामा शुभकामना आदान प्रदान गर्दै उत्सवको रुपमा मनाइरहेका छन् ।

Leave a Reply