हर्षोल्लासका साथ इस्लाम धर्मावलम्वीहरु बकर इद पर्व मनाउदै, आज सार्वजनिक बिदा

काठमाडौं/ नेपाल सहित विश्वभरका इस्लाम धर्मालम्वीहरुले आज बकर ईद (ईद उल अजाहा) पर्व एक अर्कामा शुभकामना आदान प्रदान गर्दै हर्षोल्लासका साथ मनाइरहेका छन् ‌। यो पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । आर्थिक वर्षको अन्तिम समय भएकोले खाताबन्दीको चापले कतिपय सहकारी संस्था सहितका केही वित्तीय संस्थाहरु भने आज पनि सञ्चालन हुने जनाएका छन् ।

Leave a Reply