आजबाट मंसिर ५ गतेसम्म शिक्षण संस्था बिदा

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण आउदो मंसिर ५ गतेसम्मका लागि आजदेखि सबै शिक्षण संस्था बिदा भएका छन् । कतिपय शिक्षण संस्था भने हिजैदेखि बिदा भएका थिए । शिक्षण संस्था बिदा भएसँगै स्कूल र कलेजहरु गाडी नचल्दा काठमाडौं उपत्यका सहितका स्थानहरुमा ट्राफिक चाप कम हुने छ ।

आउदो मंसिर ४ र ५ गते भने नेपाल सरकारले सार्वजनिक बिदा दिने यस अगाडि नै घोषणा गरेको थियो ।

Leave a Reply