नेपाल कमर्श क्याम्पसको स्व.वि.यू. निर्वाचन प्रक्रिया अगाडि बढाउन ३ विद्यार्थी संगठनक‍ो माग

नेपाली कांग्रेस निकट ने.वि. संघ , नेकपा (माके) निकट अखिल (क्रान्तिकारी) र नेकपा (एस) निकट अनेरास्ववियूले काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसको स्व.वि.यू. निर्वाचनक‍ो प्रक्रिया अगाडि बढाउन माग गरेका छन् निर्वाचन अधिकृत सम्पर्क विहीन भएको भन्दै आज सो क्याम्पसले स्व.वि.यू. निर्वाचन स्थगित गर्ने निर्णय गरेको विरोध गर्दै ती विद्यार्थी संगठनहरुले केहीबेर अगाडि संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *