अध्यक्ष चयन नहुदासम्म नेपाल बैंकर्स संघको कार्यबहाक अध्यक्ष सुनिल के.सी.

नयाँ अध्यक्ष चयन नहुदासम्म एनएमबी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.लाई नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत समेत रहेका सोही संघका अध्यक्ष अनिलकुमार उपाध्यायको शुक्रबारबाट कार्यकाल सकिएसँगै के.सी.ले उक्त संघको कार्यबहाक अध्यक्षको जिम्मेवारी पाउनुभएको बताइएको छ ।

Leave a Reply