कर्जा सुरक्षण कोष मार्फत सहकारीका समस्या समाधान गर्नुपर्छ

  • डा.ज्ञानेन्द्रप्रसाद पौडेल, सहकारी विज्ञ

सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले कर्जा सुरक्षण कोष मार्फत सहकारीमा देखिएका समस्या समाधान गर्नु पर्ने बताउनुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले राउत आय‍ोगले दिएको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्नु पर्ने खाँचो औँल्याउनुभयो । उहाँसँग गरिएको कुुराकानी तल प्रस्तुत गरिएको छ ।

Leave a Reply