सरकारले मजदुर र किसानलाई भ्रममा पारेको छ

  • राजकुमार थापा ,नेता , नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका सचिव राजकुमार थापाले सरकारले मजदुर र किसानलाई भ्रममा पारेको बताउनुभएको छ । अलगपथका सञ्चालक अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले महङ्गीले श्रमजीवी जनताको जीवन कष्टकर बनेकोले महङ्गी र भष्टाचारको विरुद्ध संघर्ष गर्नु पर्नेमा जोड दिनुभयो । उहाँसँगको कुराकानी यस प्रकार छ ।

Leave a Reply