महङ्गी र भ्रष्टाचारले जनजीवन कष्टकर बनेको छ

  • राजकुमार थापा, महासचिव , अण्टुफ

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य समेत रहेका अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले महङ्गी र भ्रष्टाचारले जनजीवन कष्टकर बनेको बताउनुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘हामी जनताको पक्षमा छौं र नेपाल कम्युनिष्ट पार्टी तथा ऊ मातहात संगठनहरुले राष्ट्रियता , जनजीविका लगायतका विषयमा संघर्ष गरिरहेको छ’, भन्नुभयो । उहाँसँग गरिएको कुराकानी यसप्रकार छ ।

Leave a Reply