हाम्रोमा भन्दा भारतका सहकारी फरक रहेछन्

  • सुनिल महर्जन, व्यवस्थापक, माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.

ललितपुर महानगरपालिका-११,कोन्तेस्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का व्यवस्थापक सुनिल महर्जन युवा सहकारीकर्मी हुनुहुन्छ । बिगत लाामो समयदेखि सहकारी अभियानमा क्रियाशील महर्जन मिलनसार, मेहनती र अध्ययनशील सहकारीकर्मीको रुपमा परिचित हुनुहुन्छ । माँ बंगलामुखी उपभ‍ोक्ता सहकारी संस्था लि.को गतिविधि लगायतका विषयमा उहाँसँग कुराकानी गरिएक‍ो छ । जो तल प्रस्तुत छ ।

Leave a Reply