अबैध संरचना भत्काउदै काठमाडौं महानगरपालिका

काठमाडौंको बानेश्वर एरियाका पार्किङस्थलमा अबैध ढंगबाट निर्माण भएका पसल हटाए लगत्तै काठमाडौं महानगरपालिकाले काठमाडौं मल र आरबी कम्प्लेक्सका काठमाडौं महानगरपालिकाबाट नक्सा पास नगरी बनाएर अबैध संरचना डोजर लगाएर भत्काएको छ भने यतिबेला न्युरोडको रञ्जना गल्ली भित्रका अबैध ढंगबाट निर्माण गरिएका संरचना भत्काउने कार्य गरिरहेको बताइएको छ । यी संरचना डोजर लगाएर भत्काउने क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको उपस्थिति रहेको छ ।

Leave a Reply