अर्थ मन्त्री महतद्वारा प्रस्तुत आ.व.२०८०/०८१ को बजेटमा राजश्व संकलन र खर्च बीचको सन्तुलन चुनौति

सोमबार अर्थ मन्त्री डा. प्रकाशशरण महतले रु.१७ खर्व, ५१ अर्व ३१ करोड खर्च गर्ने गरि संघीय संसदमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नु भयो । सोमबार दिउसो नेपाल सरकार , मन्त्रीपरिषदको बैठकबाट अनुम‍दन गरे भएपछि संंघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको यो बजेटमा एउटा आयोजनामा कम्तीमा रु.१ करोडसम्म खर्च गर्न सक्ने गरी प्रति निर्वाचन क्षेत्रमा रु.५ करोड विनियोजन गरि सांसद विकनस क‍ोषलाई व्युत्याइएको छ । चालू आर्थिक वर्षको भन्दा ४० अर्व रुपैया कम रहेको योदबजेटमा अनुमान गरिएको राजश्वसंकलनर खर्च बीच सन्तुलन कायम गर्न चुनौति रहेको जानकारहरु बताउछन् ।

यो बजेटमा कर्मचारीको तलव बढाइएको छैन तर बृद्ध भत्ता, असहाय तथा एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिनुका साथै स्वास्थ्य वीमा कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

यो बजेटप्रति निजी क्षेत्र सकारात्मक देखिएको छ ।

बजेटको पूर्ण पाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *