आउदो फाल्गुण ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने

आउदो फाल्गुण ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुनै भएको छ । रुपन्देहीको सदरमुकाम भैरहवास्थित सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा हुने सो सम्मेलनमा सहभागी हुन नेेपाल उद्य‍ोग वाणिज्य महासंघले जिल्ला तथा नगर उद्य‍ोग वाणिज्य संघहरुलाई अनुर‍ोध गरेको छ ।

Leave a Reply