आज अस्पताल बिदा नहुने

बुद्ध जयन्ती, उभौली पर्व र १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज नेपाल सरकारले आज सार्वजनिक बिदा दिएपनि देशभरका अस्पतालमा भने स्वास्थ्य सेवा सुचारु गर्ने भएको छ । आज, भोलि र पर्सि लगातार ३ दिन सार्वजनिक बिदा परेकाले आज अस्पतालमा स्वास्थ्य सेवा सुचारु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सातामा २ दिन अस्पतालमा बहिरङ्ग (OPD) सेवा बन्द हुदा बिरामीलाई समस्या

नेपाल सरकारले सातामा लगातार दुई दिन सार्वजनिक बिदा गर्दा सरकारी अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन नभएपछि बिरामीलाई अशर परेको देखिएको छ । शुक्रबार पछि एकै चोटी सोमबार मात्रै सरकारी अस्पतालमा बहिरङ्ग (OPD) सेवा सञ्चालन हँदा त्यसको अशर विरामीलाई परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *