आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइदै छ । गुठी संस्थान ललितपुरको व्यवस्थापनमा मनाइदै आएको यो जात्राको बपगतका राष्ट्र प्रमुखलृ झैं राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्ने जनाइएको छ ।

विशेषत: ललितपुरमा मनाइने यो जात्रामा खानेकुर ा छरेर भूतलाई खान दिने भन्ने चलन रहेको कतिपय जानकार बताउछन् । १,३०० वर्ष अघिदेखि शुरु भएको भनिएको यो जात्रा ८०० वर्ष अगाडिसम्म जावलाखेल जात्रा अर्थात जावलाखेलमा भात छर्ने जात्राको रुपमा मनाइने गरेको बताइन्छ । यो जात्रामा रातो मच्छिन्द्रनाथ, टौदहका नाग र किसानको कथा जोडिएको कावत सुन्ने गरिएको छ ।

य‍ो जात्राको अवसरमा आज गृह मन्त्रालयमा काठमनडौं उपत्यकाका तीनवटै जिल्लामा सारवजनपक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *