आज विहानैदेखि रत्नपार्क एरियामा टायर बाल्न शुरु

रत्नपार्क एरियामा आज विहानैबाट जेनजी पुस्ताको एउटा समुह सहितलेले टायर बाल्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् । काठमाडौंको रत्नपारकबाट कोटेश्वर हुँदै फोर्सपार्क आएको एक बसका चालकले पुरानो बसपार्क नजिकै टायरको आगोको मुस्लो देखिएको र आफूले कसोकसो गरेर गाडी लिएर आएको बताए ।

आज काठमाडौंमा नेकपा (एमाले)ले विरोध प्रदर्शन गर्ने घोषणा गरेका छ । नेकपा (एमाले)को विरोध प्रदर्शन हुनै लाग्दा टायर बालेर विरोध प्रदर्शन गर्नुले जेनजी पुस्ताको स‍ो समुहस बीच झडप हुन सक्ने कतिपय जानकार बताउछन् ।

हिजो काठमाडौंको माइतीघरस्थित कार्की बैङ्क्वेटमा नेकपा (एमाले)ले नेशनल भोलेण्टियर फ‍ोर्स घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *