इको मिरर साक‍‍ोस १४औँ वर्षमा प्रवेश

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ , चुनदेवी- बलम्बुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको इको मिरर बचत तथा ऋण सहकारी संस्था लि. आजबाट १४औँ वर्षमा प्रवेश गरेको छ । सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरि स्थानीय समुदायमा आधारित रहेर राम्रोसँग यो संस्था सञ्चालन भइरहेको जानकारहरु बताउछन् ।

स‍ो संस्था स्थापना भएक‍ो १४औँ वर्षमा प्रवेश गरेमो अवसरमा आज १ दिन उक्त संस्थामा सार्वजनिक बिदा दिएको सोही संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *