एसएसपीद्वय अधिकारी र चौधरी डीआईजीमा बडुवा सिफारिस

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी र नेपाल प्रहरीको प्राविधिकतर्फका बरिष्ठ प्रहरी उपरीक्षक ई.रामकुमार चौधरी सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बडुवाका दागि सिफारिस भएका छन् । बडुवा समितिले अधिकारी र चौधरीलाई प्रहरी नायव महानिरीक्षक पदमा बडुवा लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएक‍ो छ ।

यस अघि कोशी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेका नेपाल प्रहरीका नायव प्रहरी महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बडुवा सिफारिस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *