कक्षा १२ को परीक्षा सञ्चालन नगर्न शिक्षकहरु नेपाल शिक्षक महासंघको आग्रह

जारी शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन नगर्न, एसईईको उत्तर पुस्तिका नजाच्न , विद्यालय सञ्चालन नगर्न र विद्यालयमा विद्यार्थी भर्ना गर्ने कार्य नगरी शिक्षक आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । महासंघले शिक्षक आन्द‍ोलनलाई परिणाममुखी बनाएर मात्र शिक्षकहरुलाई विद्यालय फर्किन भनेको छ ।

यता नेपाल सरकारले शिक्षकहरुले उठाएको माग सम्बोधन हुने गरी यही बैशाख १२ गतेबाट शुरु हुने संघीय संसदको अधिवेशनबाट शिक्षा विधेयक अगाडि बढाउने सरकनरी अधिकारीको भनाई छ तर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको भने संघीय संसदको अबको बजेेट अधिवेशनबाट शिक्षा विधेयक अगाडि बढ्ने सम्भावना कम रहेको भनाई सार्वजनिक भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *