गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा बने कामकाजीको भाषा

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा सो प्रदेशको कामकाजी भाषा रुपमा कार्यान्वयनमा आएका छ । भाषा आयोगले सिफारिस गरे बमोजिम सो प्रदेशमा मगर र गुरुङ भाषालाई काममाजी भाषा बनाइएको बताइएको छ ।

यस अघि बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई उक्त प्रदेशको कामकाजी भाषाको रुपमा कार्यान्वयनमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *