गाडी भाडा मनपरी

काठमाडौं/ हिजोबाट काठमाडौं उपत्यका सहितका कतिपय सार्वजनिक यातायातका सवारी साधनले भाडा बढाएका छन् । उनीहरुले गाडी चढ्नासाथ रु.२० भाडा लिन थालेका छन् तर कतिपय सवारी साधनले भने आज पनि पुरानै भाडा लिएको देखिएको छ ‌। दशैं नजिकै गर्दा सार्वजनिक यातायातका साधनमा भाडा बढेसँगै यात्रुलाई मार परेको देखिएको छ ।

Leave a Reply