घट्यो पेट्रोल , डिजेल र मट्टितेलको मुल्य

काठमाडौं/ नेपाल आयल निगमले गएको मध्यरातबाट लागु हुने गरी पेट्रोल , डिजेल र मट्टितेलको मुल्य घटाएको जनाएको छ । जस अनुसार पेट्रोलमा प्रति लीटर रु.२० तथा डिजेल र मट्टितेलमा प्रति लीटर रु.२९ रुपैया मुल्य घटेको छ ।

Leave a Reply