दुय्ध उत्पादक किसानहरुको आन्दोलनमा राष्ट्रिय सहकारी महासंघको ऐक्यबद्धता

आफूले पाउनु पर्ने दुग्ध बिक्रीको रु.६ अर्ब बराकरको बक्यौता भुक्तानी नभएको भन्दै केन्द्रीय दुुग्ध सहकारी संघ लि.को आह्वानमा दुग्ध उत्पादक किसानहरुले गरेको आन्दोलनप्रति राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले ऐक्यबद्धता जनाएको छ । सोही महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रेस विज्ञप्ति जारी गरि दुग्ध उत्पादक किसानहरुको गुनास‍ो तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभऐक‍ो छ ।

आफूले पाउनु पर्ने दुग्ध पदार्थको बक्यौता भुक्तानी गर्न माग गर्दै दुग्ध उत्पादक कृषकहरुले आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply