नेपाली कांग्रेस संसदीय दलको नेताको लागि निर्वाचन सम्पन्न , नतिजा केही बेरमा

नेपाली कांग्रेस, संसदीय दलको नेताको लागि केहीबेर अगाडि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको मतगणना गरी केही बेरमा मतपरिणाम सार्वजनिक निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा सो फार्टीकी सांसद माया राईले अस्पतालबाटै मतदान गरेको बताइएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी महामन्त्री गगन थापा उम्मेद्वार हुनुहुन्छ ।

Leave a Reply