नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्ध-वार्षिक समीक्षा आज सार्वजनिक गरेको छ । उक्त अर्ध-वार्षिक समीक्षामा चालु आर्थिक वर्षको ६ महिनामा उपभोक्ता मुद्रस्फीर्ति ८.०२ प्रतिशत पुगेको उल्लेख छ । त्यस्तै गत पुस मसान्तसम्म ९.१ महिनाको लागि बस्तु तथा सेवा खरीद गर्न पुग्ने विदेशी मुद्रा सञ्चिती रहेको उल्लेख छ । उक्त अर्ध-वार्षिक समीक्षा यस प्रकार छ ।
















