नेफ्स्कूनको वित्तीय अवस्था राम्रो छ : अधिकारी

नेफ्स्कूनको वित्तीय अवस्था राम्रो रहेको सोही संघका बरिष्ठ उपाध्यक्ष तथा प्रबक्ता दामोदर अधिकारीले बताउनुभएको छ । बुधबार नेफ्स्कूनको अवस्थाको बारेमा प्रकाश पार्दै उहाँले प्रेस विज्ञपति जारी गरि सो कुरा बताउनुभएको हो । गत मंगलबार अनलाइन खबर डट कममा नेफ्स्कूनको बारेमा प्रकाशित समाचारको खण्डन गर्दै बरिष्ठ उपाध्यक्ष अधिकारीले सो प्रेस विज्ञप्ति जारी गर्नुभएको हो ।

गत मंगलबार अनलाइन खबर डट कममा तल उल्लेखित विषय सहितको नेफ्स्कूनको बारेमा समाचार सार्वजनिक भएको थियो ।

Leave a Reply