न्याय परिषदद्वारा ३ जना सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस

आज बसेको न्याय परिषदको बैठकले डी.एन. पराजुली , निता गौतम दीक्षित र विनोद शर्मा गौतमको नाम सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएका डी.एन. पराजुली नेपाल ल क्याम्पसका डीन हुनुहुन्छ भने निता गौतम दीक्षित उच्च अदालतको मुख्य न्यायधीश र विनोद शर्मा गौतम उच्च अदालतको न्यायधीशको जिम्मेवारीमा कार्यरत रहनु भएको बताइएको छ ।

Leave a Reply