आउने शनिबार पारिजात साकोसको भवनमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी नि:शुल्क जाँच हुने

भक्तपुर / सूर्यविनायक नगरपालिका वडा नं.५ को वडा कार्यालयपारिजात बचत तथा ऋण सहकारी संस्था लि.,कटुञ्जे , भक्तपुरको संयुक्त आयोजनामा आउदो जेठ १४ गते ३० वर्षदेखि ६० वर्षसम्मका उमेरका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको नि:शुल्क जाँच (VIA TEST) सम्बन्धी शिविर हुने भएको छ । आयोजक मध्येको एक पारिजात बचत तथा ऋण सहकारी संस्था लि.को भवनमा सो शिविर सञ्चालन हुने आयोजकद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply