प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर २ गते !

काठमाडौं/ निर्वाचन आयोगले संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा २०७९ मंसिर २ गते गर्न नेपाल सरकार समक्ष प्रस्ताव गरेको जनाइएको छ । सो निर्वाचनका लागि अनुमानित अनुमानित १० अर्व खर्च लाग्ने सक्ने आंकलन रहेको निर्वाचन आयोग श्रोतले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको आउदो मंसिर ४ गते ५ वर्ष पूरा हुदैछ ।

त्यसैगरी राष्ट्रपतिको निर्वाचन आउदो माघमा गर्ने गरी गृहकार्य भइरहेको निर्वाचन आयोगको श्रोतको भनाई छ ।

Leave a Reply