प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको तयारी गर्दै बागमती प्रदेश सहकारी संघ

बागमती प्रदेश सहकारी संघ लि.ले “प्रथम बागमती प्रदेश सहकारी सम्मेलन“को तयारी भइरहेको जनाएको छ । आउदो चैत्र ८ र ९ गते ललितपुरको सानेपामा हुन लागेको यो सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने गरि तयारीका कार्य भइरहेको सोही संंघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन बताउनुहुन्छ ।

बागमती प्रदेश सहकारी संघ लि.को स्थापनाकालदेखि हालसम्म सहकारी अभियन्ता रामशरण शर्मा घिमिरेले अध्यक्ष र जगतलाल महर्जनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी बहन गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *