प्रथम सहकारी डिजिटल कन्क्लेभको तयारी पूरा

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले २०८० चैत्र १ र २ गते काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति ह‍ोटलमा हुन लागेको प्रथम सहकारी डिजिटल कन्क्लेभको तयारी पूूरा भएको जनाएको छ । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा मुख्य बक्ता रहने उक्त कन्क्लेभमा ५ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा हस्ताक्षर भएर आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply