प्रधानमन्त्री देउवा बाढी पहिरोले गरेको क्षतिको अवलोकन गर्दै

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा गत हप्ता परेको बेमौसमी वर्षातले गएको बाढी र पहिरोले पु-याएको क्षतिको अवलोकनको लागि पूर्वका बाढी पहिरोले क्षति पु-याएका जिल्लाहरुको अवलोकन भ्रमणमा रहनु भएको बताइएको छ । केही दिनयता प्रधानमन्त्री देउवा बाढी पहिरोले पु-याएको क्षतिको अवलोकन गर्दै आउनु भएको छ । भ्रमणको क्रममा उहाँले बाढी र पहिरोबाट पीडित नागरिकहरुलाई राहत सहयोग प्रदान गर्ने बताउनु भएको छ ।

Leave a Reply