फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं/ नेपाल आयल निगमले आजबाट पुन: पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको जनाएको छ । जस अनुसार पेट्रोलमा प्रति लीटर रु.२, डिजेल र मट्टितेलमा प्रति लीटर रु.९ र र आन्तरिक हवाई इन्धनमा रु.५ मुल्य बृद्धि भएको बताइएको छ ।

Leave a Reply