भदौ मसान्तभित्र ५ वटा समस्याग्रस्त सहकारी संस्थाको ऋण नतिरे कानूनी कारबाही हुने

बागमती प्रदेश समस्याग्रत सहकाार व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका ५ वटा सहकारी संस्थाको ऋण कर्जा को सावा व्याज २०८२ भदौ मसान्तभित्र चुक्ता नगरे कानूनी कारकाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ । सो समितिले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *