भारतीय दूताबासलाई रु. २० कर‍ोडसम्म परियोजनामा सिधै खर्च गर्न दिनू देशको हित विपरीत छ : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललेेे भारत र नेपालका परराष्ट्र मन्त्रीको उपस्थितिमा यही पुस २० गते भारतीय दूताबासले रु २० करोडसम्म परियोजनाहरुमा सिधै खर्च गर्न पाउने गरि भएको सहमती नेपालको हित विपरीत रहेको भन्दै त्यसको विरोधब गर्नुभएक छ । उहाँले जारी गर्नुभएको प्रे्स विज्ञप्तिमा परियोजना निर्माणको नाममा भारतले नेपालका नदीनाला कब्जा गरेको भन्दै नेपालको हित विपरीतका सबै असमान सन्धि सम्झौता खारेज गर्नु पर्ने बताउनुभएको छ ।

Leave a Reply