मुस्ताङको प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका विकल शेरचन विजयी

नेपाली कांग्रेसका उम्मेद्वार विकल शेरचन मुस्ताङको प्रदेश सभा (ख)मा २,७२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का चन्द्रमोहन गौचनले २,५६५ मत पाउनु भएको छ ।

मुस्ताङको प्रतिनिधि सभा र दुबै प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

Leave a Reply