काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा हट्य‍ो निशेधाज्ञा, जनजीवन सामान्य बन्दै

काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा निशेधाज्ञा हटेको छ । काठमाडौ र भक्तपुर सहित केही जिल्ला प्रशासन कार्यालयले आज विहानबाटै निशेधाज्ञा हटाएपनि ललितपुर जिल्ला प्रशासन कार्यालयले भने आज विहान ११ बजेबाट लागू हुने गरि ललितपुर जिल्लामा निशेधाज्ञा हटेको जनाएको छ ।

जेनजी आन्दोलन हिंसात्मक बनेसँगै यही भदौ २३ गतेबाट जनधनको सुरक्षाका लाागि भन्दै विभिन्न प्रशनसन कार्यालयले कर्फ्यू र निशेधाज्ञा जारी गर्दै आएका थिए ।

Design LibraryChatGPTTemplate Kits

पूर्वावलोकन गर्नुहोस्(नयाँ ट्याबमा खुल्छ)बचत गर्नुहोस्

त्रुटि सूचना

अपडेट असफल भयो। तपाईँ सायद अफलाइन हुनुहुन्छ।

ब्लक प्रकार वा शैली (स्टाइल) परिवर्तन गर्नुहोस्

अनुच्छेद ब्लक 2 स्थानबाट माथि 1 स्थानमा सार्नुहोस्

अनुच्छेद ब्लक 2 स्थानबाट तल 3 स्थानमा सार्नुहोस्

टेक्स्ट पङ्क्तिबद्धता परिवर्तन गर्नुहोस्।

काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा हट्य‍ो निशेधाज्ञा, जनजीवन सामान्य बन्दै

काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा निशेधाज्ञा हटेको छ । काठमाडौ र भक्तपुर सहित केही जिल्ला प्रशासन कार्यालयले आज विहानबाटै निशेधाज्ञा हटाएपनि ललितपुर जिल्ला प्रशासन कार्यालयले भने आज विहान ११ बजेबाट लागू हुने गरि ललितपुर जिल्लामा निशेधाज्ञा हटेको जनाएको छ ।

आजबाट निशेधाज्ञा हठेसँगै जनजीवन सामान्य बन्दै गएको छ । सडकमा सवारी साधन चल्न थालेका छन् ।

जेनजी आन्दोलन हिंसात्मक बनेसँगै यही भदौ २३ गतेबाट जनधनको सुरक्षाका लाागि भन्दै विभिन्न प्रशनसन कार्यालयले कर्फ्यू र निशेधाज्ञा जारी गर्दै आएका थिए । जेनजी आन्दोलनका क्रममाा ५१ जनाको ज्यान जानुका साथै ४०० भन्दा बढी व्यक्ति घाइते भएका थिए । यसक्रममा मुलुकको प्रशासनिक केन्द्र सिंहदरकार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रहरी कार्यालय/चौकी/बिट लगायतका सरकारी कार्यालय, सार्वजनिक तथा निजी सम्पत्ति, भाटभटेनी सुपर मार्केट , नेताहरुका निवास सहितका व्यापारिक संरचना आन्दोलनकारीले आगो लगाएर जलाएर ध्वस्त बनाएका थिए भन यही आन्दोलनका कारण प्रहरीको सुरक्षा संयन्त्र कमजोर बनेपछि विभिन्न कारागारबाट साढे १३ हजार भन्दा बढी थुनुवा तथा कैदी र सुधार गृहमा रहेका बालक भागेका थिए तर भागेका कैदीबन्दी पक्राउ पर्ने क्रम जारी छ भने कतिपय भागेका कैदी आफै कारागार फर्केका छन् । कारागार विभाग तथा कार्यालय र राष्ट्रिय मानव अधिकार आय‍‍‍‍गले कारागारकाट निस्केर हिडेका कैदी तथा थुनुवालाई कारागनर फर्किन आह्वान गरेकन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *