खोकना र बुङ्मतीको ऐतिहासिक सम्पदा जोगाएर फास्टट्रयाक बनोस् ।

  • जीवेन्द्र निलगगन , युवा नेता , नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं/ कलाकार समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका युवा नेता जीवेन्द्र निलगगनले खोकना र बुङ्मतीको ऐतिहासिक सम्पदालाई जोगाएर फाष्टट्रयाक बन्नु पर्ने बताउनु भएको छ । अलगपथका सञ्चालक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ऐतिहासिक कला , संस्कृति र परम्परालाई जोगाउन संघर्ष गर्दा खोकानाबासीलाई फास्टट्रयाकको विरोध गर्ने विकास विरोधी भएको ट्याग लगाइएको भएपनि खोकनाबासी निकासी विरोधी होइनन् भन्नुभयो ‌। महङ्गीबाट जनजीवनलाई साह्रै ठूलो अशर गरेको उहाँको भनाई छ ‌। उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ‌‌।

Leave a Reply