नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संंघीय संसद भवनमा जारी मतदान ५ घण्टासम्म हुने जनाइएको छ । निर्वाचनमा राष्ट्रपतिका उम्मेद्वारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वााङले मतदनन गर्नु भएको छ ।

मतदान सम्पन्न भएपछि मतगणना गरी आज साझ नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोग, नेपालका अथिकारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *