नेकपा (एमाले)को बागमती प्रदेेेशको इञ्चार्ज गुरु बराल, कोशी प्रदेशमा नयाँ सरकार बनाउनु पर्ने

नेकपा (एमाले)को रिक्त रहेको बागमती प्रदेश इञ्चार्ज नेता गुरु बराल बन्नुभएको छ । शनिबार त्यस पार्टीको मुख्यालय च्यासल , ललितपुरमा बसेको स‍चिवालयको बैठकले नेता बराललाई प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएको जनाइएको छ । उक्त बैठकले कोशी प्रदेश सरकार अबैधानिक भएकोले त्यसलाई बिघटन गरि नयाँ सरकार गठन गर्न माग गरेको बताइएको छ । सो बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गरेको

Leave a Reply