नेपाली कांग्रेको संसदीय दलको नेता चयनको प्रक्रिया आजबाट , निर्वाचन भोलि

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आजबाट शुरु हुने र नेता चयनका लागि भोलि चुनाव हुन जनाइएको छ । नेपाली कांग्रेसले सो निर्वाचन सम्पन्न गर्न गठन गरेको निर्वाचन समितिले आफ्नो कार्य अघि बढाएको जनाएको छ ।

नेपाली कांग्रेसको संसदीय दल नेतामा सभाफति शेरबहादुर देउवाले उम्मेद्वारी दिने बताइएको छ । संसदीय दलको नेतामा उम्मेद्वारी दिने सो पार्टीका नेता प्रकाशमान सिंह, डा.शेखर कोइराला र महमन्त्री गगन थापाले बताउदै आएका छन् तर उम्मेद्वारी दिने या नदिने आज थाहा हुने छ ।

सभापति देउवा पार्टीको संसदीय दलको नेता बनेर भावी प्रधानमन्त्री बन्ने कसरत गरिरहनुभएको छ ।

Leave a Reply