पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न नेपाली कांग्रस (वी.पी.)को माग

काठमाडौं/ नेपाली कांग्रेस (वी.पी.)ले पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न र आकाशिएको महङ्गी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । सो पार्टीका प्रवक्ता शिवप्रसाद सिम्खडाद्वारा जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

Leave a Reply