रास्वपाको संसदीय दलको नेता रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उक्त पार्टीको संसदीय दलको नेता चयन भएको सो पार्टीले जनाएको छ । आज विहान सो पार्टीको बैठक उक्त निर्णय गरेक बताइएको छ । प्रतिनिधि सभाको निर्वाचनमा मात्रै भाग लिएको सो पार्टीका प्रतिनिधि सभामा समानुपातिक तर्फबाट १३ र प्रत्यक्ष तर्फबाट ७ जना गरी २० जना सांसद छन् ।

Leave a Reply