स्थानीय तहको उप- निर्वाचन नेकपाले ग-यो बहिस्कार

संसदीय व्यवस्था दलाल तथा नोकरशाही पूँजीपतिहरुको व्यवस्था भएकोले यो व्यवस्थाबाट मुलुकका शोषित पीडित वर्ग र समुदायको मुक्ति सम्भव छैन भन्दै २०७४ र त्यसपछिका तिनै तहको निर्वाचनमा बहिस्कार गरेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उप-निर्वाचन बहिस्कार गरेको छ । ‘उल्टो बाटो हिडेर गन्तव्यमा पुग्न सकिदैन , त्यसैले सबै देशभक्त तथा परिवर्तनकामी जनता अब संसदवादको अन्त र नयाँ जनवादी गणतनत्र स्थापनाको निम्ति अगाडि बढ्नुपर्छ’, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटटेलले अलगपथलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *