३ कम्युनिष्ट पार्टीले संघ र प्रदेशको निर्वाचन बहिस्कार/खारेजी गर्ने

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक सभाजवादी कम्युनिष्ट पार्टी , नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार/खारेजीको लागि संयुक्त विरोध कार्यक्रम गर्ने भएका छन् । ती पार्टीहरुद्वारा जारी सयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख गर्दै विरोधका कार्यक्रम भने यही कार्तिक १९ गते पत्रकार सम्मेलन गरी घोषणा गर्ने उल्लेख छ ।

ता नेपाल गृह मन्त्री बालकृष्ण खाण र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने उक्त निर्वाचन विरोधी कार्य गर्न नदिने बताउनुभएको छ ।

Leave a Reply