६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक प्रतिक्रिया , स्थगित भएका स्थानको मतदान २ दिन भित्रै

छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर।वाचन आयोगले प्रारम्भिक प्रतिक्रिया दिएको छ तर जानकारहरुले भने निर्वाचन आयोगको यो भनाईमा सत्यता हुन सके नसकेको केही बताएका छैनन् । वातावरण असामान्य भएपछि स्थगित भएका १५ स्थानका मतदान केन्द्रमा २ दिन भित्रै मतदान गर्ने निर्वाचन आयोगको भनाई छ । काठमाडौं उपत्यका सहित केही सुगम जिल्लाको मतगणना आजैबाट शुरु गर्ने निर्वाचन आयोगका अधिकारीहरुको कथन छ ।

Leave a Reply