राष्ट्रिय सभाबाट पारित मर्यादाक्रम विधेयकमा प्रधानन्यायधीश चौथो बरियतामा

गयर-सरकारी विधेयकको रुुुपमा संघीय संसदको माथिल्लो सदन राष्ट्रि्य सभामा उत्पति भएर मंगलबा पाारित भएको मर्यादाक्रम सम्बन्धी विधेयकमा प्रधानन्यायधीशको बरियता राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री भन्दा पछि छ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको वरियता भने प्रधानन्यायधीश पछि छ ।

यो विधेयक संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाबाट पनि पारित भएमा प्रमाणिकरणा लागि राष्ट्रपति कार्यालय जानेछ र राष्ट्रपतिबाट प्रमाणिकरण भएमा यो विधेयक ऐन बन्नेछ ।

Leave a Reply