देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासघ लि.,नेपालको ३२औं वार्षिक साधारण सभा आउदो पौष १२ गते शुक्रबार विहान ८:३० बजे ललितपुरको पुल्चोकस्थित आफ्नै कार्यालयको सभा हलमा हुने भएको छ । सो महासंघले सूचना जारी गरी उक्त विषयको जानकारी दिएको छ ।






