लघुवित्त तथा वित्तीय शोषण विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

वित्तीय तथा वित्तीय शोषण विरुद्ध काठमाडौंको माइतीघरमा व्यापक विरुद्ध प्रदर्शन भइरहेको छ । वित्तीय संस्था विरुद्धको संघर्घ समिति नेपालको नेतृत्वमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । त्यसक्रममा एक जना प्रदर्शनकारी बेह‍ोस भएका थिए ।

Leave a Reply