वैदेशिक रोजगार विभागद्वारा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि कार्यान्वयन सुरु

वैदेशिक रोजगार विभागले शनिबनरदेखि अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि- २०७६ कार्यान्वपन शुरु गरेको जनाएको छ । सो विभागले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ ।

Leave a Reply